क्षेत्रीय संगठनबाट व्यापारमा लाभ लिन सकेन नेपालले, नोक्सान बढ्दो
बिमस्टेकका सबै देशसँगको व्यापार घाटामा, सार्कका दुई मुलुकसँग मात्रै नाफा
क्षेत्रीय संगठनमा आर्थिक बहस
तीन दशकअघि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को स्थापनाको उद्देश्य यो क्षेत्रको आर्थिक विकास थियो । सामूहिक रूपमा यो उद्देश्य प्राप्त गर्ने विषय सार्कको बड…