मुसहर महिलाको अगुवाइमा ४० बालबालिका विद्यालय भर्ना

मुसहर महिलाको अगुवाइमा ४० बालबालिका विद्यालय भर्ना

सर्लाहीको बरहथवामा मुसहर महिलाहरूको सक्रियतामा ४० जना बालबालिकाहरू विद्यालय भर्ना भएका छन् ।  बरहथवा नगरपालिका–८, टाँडीमा मुसहर सशक्तीकरण मञ्च…