चिकित्सा शिक्षा स्नातकोत्तर भर्नामा मिचिएको योग्यताक्रम सच्याउन सरकारको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्सा शास्त्रअन्तर्गतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग…