इन्टरपोल सय वर्ष पुगेको अवसरमा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षकले सगरमाथा आरोहण गर्ने
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) स्थापनाको सय वर्ष पुगेको अवसरमा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीले सगरमाथा आरोहण गर्ने भएका छन्।…