हेटौँडाको बालबोध माविका ५० छात्रालाई विद्यालयले दियो साइकल उपहार

हेटौँडाको बालबोध माविका ५० छात्रालाई विद्यालयले दियो साइकल उपहार

हेटौँडा उपमहानगरपालिका– १७, हटियामा रहेको बालबोध माविको कक्षा ९ र १० मा अध्ययन गर्ने छात्राहरूलाई विद्यालयले उपहारस्वरूप साइकल वितरण गरेको छ।  …