मन्त्री बनाउन पैसा लिएको भए प्रमाणित गरेर देखाउन रास्वपा नेताको चुनौती

मन्त्री बनाउन पैसा लिएको भए प्रमाणित गरेर देखाउन रास्वपा नेताको चुनौती

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले मन्त्री बनाउन पार्टी नेतृत्वले पैसा लिएको भए प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्। सोमबार संघीय संसद् भवन परिसर…