समिट अपार्टमेन्ट घटना : विस्थापित घरपरिवारलाई तत्काल राहत दिन एक करोडको फन्ड, निर्माणको काम रोकियो

समिट अपार्टमेन्ट घटना : विस्थापित घरपरिवारलाई तत्काल राहत दिन एक करोडको फन्ड, निर्माणको काम रोकियो

ललितपुरको बखुन्डोलस्थित समिट अपार्टमेन्ट निर्माणको क्रममा घर भासिएका पीडित, ललितपुर महानगरपालिका, ग्रीनविच होटल र समिट होटलबीच आइतबार सहमति भएको छ । सहमतिपत्…