जंगलमा हराएकी नीरा २६औँ दिन भेटिइन्, भोकप्यासले स्वास्थ्य जीर्ण

जंगलमा हराएकी नीरा २६औँ दिन भेटिइन्, भोकप्यासले स्वास्थ्य जीर्ण

बाजुराको गौमुला गाउँपालिका– १ दुर्गालीकी ४० वर्षीय नीरा बोहरा घरबाट दाउरा खोज्न जंगल गएकी थिइन् । तर, बेलुकीसम्ममा घर फर्किइनन् । घर नफर्किएपछि परिवारका सदस्य…