सर्पले डसेर बालकको मृत्यु

सर्पले डसेर बालकको मृत्यु

दाङमा सर्पले डसेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपहानगरपालिका– १३ ढकनाका ११ वर्षीय छवि चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।  …