मैलुङ–स्याफ्रुबेसी सडक सञ्चालनमा

मैलुङ–स्याफ्रुबेसी सडक सञ्चालनमा

वर्षायामभर अवरुद्ध रहेको चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडक सञ्चालनमा आएको छ ।  …