तीन लघुबिमा कम्पनीले जुटाउन सकेनन् पुँजी

तीन लघुबिमा कम्पनीले जुटाउन सकेनन् पुँजी

नेपाल बिमा प्राधिकरणबाट कम्पनी सञ्चालनका लागि प्रारम्भिक अनुमति पाएका सात लघुबिमा कम्पनीमध्ये तीनले पुँजी जुटाउन सकेनन् । प्राधिकरणले तोकेको समयअनुसार कम्पनीहर…