थ्री स्टारसँग आर्मी स्तब्ध

थ्री स्टारसँग आर्मी स्तब्ध

खेलको १७औँ मिनेटमा विदेशी खेलाडी मार्टिन्सको गोलको सहयोगमा तीनपटकको विजेता थ्री स्टारले ए डिभिजन फुटबल लिग उपाधि दाबेदार त्रिभुवन आर्मीलाई १–० ले स्तब्ध पार्‍यो