४५ करोडको खानेपानी आयोजना चार वर्षमै ध्वस्त

४५ करोडको खानेपानी आयोजना चार वर्षमै ध्वस्त

संखुवासभा सदरमुकाम खाँदबारीका साढे तीन हजार घरपरिवारलाई लक्षित गरी ४५ करोड लागतमा बनाइएको खानेपानी आयोजना चार वर्षमै ध्वस्त भएको छ । ०६९ बाट सुरु गरेर ०७…