बिक्न छाडे डाला, नाङ्ला र ठेकी

बिक्न छाडे डाला, नाङ्ला र ठेकी

६६ वर्षीय गादरे बुढा वरिपरि डाला, नाङ्ला राखेर ग्राहक नियालिरहेका छन्। ग्राहक आउँछन्, मूल्य सोध्छन् अनि फर्किन्छन्। बाग्लुङको बडिगाड गाउँपालिका–३ जलजलाका बुढा आफै…