मिटरब्याजपीडितलाई ट्रस्टको आर्थिक सहयोग

मिटरब्याजपीडितलाई ट्रस्टको आर्थिक सहयोग

यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले मिटरब्याजपीडितलाई सहयोग गरेको छ। बानेश्वरमा पीडितहरूको आन्दोलनमा ऐक्यबद्धतासहित ट्रस्टले आर्थिक सहयोग गरेको हो।…