मधेसको जनलोकपालले एउटै उजुरी छानबिन नगरी सक्यो तीन करोड

मधेसको जनलोकपालले एउटै उजुरी छानबिन नगरी सक्यो तीन करोड

२० महिनामा परे आयोगमा २३ उजुरी : तर, एउटा उजुरीमाथि पनि छानबिन नगरी पदाधिकारीको तलब–भत्ता र सेवा–सुविधामै सकियो दुई करोड ९५ लाख मधेस सरकारले नै टेर्…