मध्यपहाडी राजमार्गका पेटी ठेकेदारद्वारा ५३ मजदुरको ज्याला ठगी

मध्यपहाडी राजमार्गका पेटी ठेकेदारद्वारा ५३ मजदुरको ज्याला ठगी

गमौडीका विपन्न समुदायका ५३ जना कामदारको मेट (नाइके) बनेर मध्यमहाडी राजमार्गको काममा लैजाने लालबहादुर खड्का अहिले निकै पीडामा छन् । दुई वर्षअघि मुख्य ठेक्काको…