५० हजार घुससहित जनकपुर उपमहानगरका वडाध्यक्ष र सचिव पक्राउ

५० हजार घुससहित जनकपुर उपमहानगरका वडाध्यक्ष र सचिव पक्राउ

जनकपुर उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष र वडासचिव ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास…