प्रशासनले सर्जमिन मुचुल्का अनिवार्य गरेपछि नागरिकता लिन सास्ती

प्रशासनले सर्जमिन मुचुल्का अनिवार्य गरेपछि नागरिकता लिन सास्ती

१० वर्षको उमेरमा कामको खोजीमा भारत गएका बोगटान फुड्सिल गाउँपालिका– ६ गगुडा कटैगाउँका भीमबहादुर भुलले ११ वर्ष पहिले भारतमै हिन्दू परम्पराअनुसार विवाह…