पुटिन हेगको कठघरामा उभिने सम्भावना कति ?

पुटिन हेगको कठघरामा उभिने सम्भावना कति ?

सन् २००६ मा युगोस्लाभियाको युद्ध अपराधमा मुद्दा चलिरहँदा सर्बियाका पूर्वराष्ट्रपति स्लोबोदान मिलोसेभिकको हेगस्थित जेलमा नै मृत्यु भएको थियो । पूर्वबोस्नियाली सर्ब नेता राडोभान काराड्जिक अन्ततः सन् २००८ मा गिरफ्तार भए र हेगद्वारा दोषी ठहरिए ।