तीन दशकदेखि बन्द वीरगन्ज कृषि कारखानामा आविष्कार केन्द्रले गरेको परीक्षण उत्पादन सफल

तीन दशकदेखि बन्द वीरगन्ज कृषि कारखानामा आविष्कार केन्द्रले गरेको परीक्षण उत्पादन सफल

सरकारले प्रतिबद्धता जनाएको रकम निकासा गरे उद्योग पूर्ण रूपमा सञ्चालन गर्ने राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको भनाइ