सर्लाहीको चतुर्भुजेश्वर क्याम्पसमा दाहाल एक मतले विजयी

सर्लाहीको चतुर्भुजेश्वर क्याम्पसमा दाहाल एक मतले विजयी

सर्लाहीको हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका प्रेमराज दाहाल विजयी भएका छन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अखि…