न्यायाधीश–वकिल घुस लेनदेन अडियो प्रकरण : समितिका सदस्य पछि हट्दा रोकियो सुनुवाइ

न्यायाधीश–वकिल घुस लेनदेन अडियो प्रकरण : समितिका सदस्य पछि हट्दा रोकियो सुनुवाइ

वकिलले न्यायाधीशलाई घुस खुवाउने प्रस्ताव गरिरहेको कल रेकर्ड बाहिरिएपछि सुरु भएको छानबिन रोकिएको छ । कानुन व्यवसायी रुद्र पोखरेलले काठमाडौं जिल्ला अदालतका न्य…