एमाले संसदीय दलको उपनेतामा नेम्वाङ मनोनीत

एमाले संसदीय दलको उपनेतामा नेम्वाङ मनोनीत

नेकपा एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ चयन भएका छन्। सोमबार पार्टी अध्यक्ष केपी ओलीले नेम्वाङलाई उपनेताका रूपमा मनोनीत गरेका हुन्।  …