युक्रेन द्वन्द्वका कारण वर्चस्व गुमाउँदै पश्चिम

युक्रेन द्वन्द्वका कारण वर्चस्व गुमाउँदै पश्चिम

अमेरिका र उसका साझेदारले आफ्नो वर्चस्वलाई चुनौती दिने मुलुकलाई प्रायः सैन्यशक्ति र आर्थिक प्रतिबन्धको प्रयोग गर्दै कुल्चने प्रयास गर्छन् । सन् १९९१ मा शीतयुद्ध समाप्त …