सहकारीसचिवको आत्महत्या प्रकरण: सञ्चालकविरुद्ध मृतककी श्रीमतीले दिएको जाहेरी प्रहरीले दर्ता गर्न मानेन

सहकारीसचिवको आत्महत्या प्रकरण: सञ्चालकविरुद्ध मृतककी श्रीमतीले दिएको जाहेरी प्रहरीले दर्ता गर्न मानेन

सहकारीको रकम सञ्चालकहरूले व्यक्तिगत रूपमा परिचालन गरेको भन्दै परेको जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पर्वतले अस्वीकार गरेको छ । सदरमुकाम कुस्मास्थित शिवाल…