नेपाल पुलिस क्लबको तेस्रो हार, लिगमा अझै अंकविहीन

नेपाल पुलिस क्लबको तेस्रो हार, लिगमा अझै अंकविहीन

नेपाल पुलिस क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणसम्ममा पनि अंकविहीन भएको छ। लगातार तेस्रो हार व्यहोरेपछि विभागीय टिम नेपाल पुलिस अंकविहीन भएको हो। …