त्रिभुवन बहुमुखी क्याम्पसमा अनेरास्ववियुको ताला, ताला फोरेरै चुनाव गराउने क्याम्पस प्रमुखको तयारी
चैत ५ गते हुने स्ववियु चुनावका लागि उम्मेदवारी दर्ता हुने समयभन्दा डेढ घण्टाअघि एमालेनिकट अनेरास्ववियुले त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा तालाबन्दी …