अवैध उत्खनन भएको स्थानमा अनुगमन गर्ने सहमतिपछि शान्तिनगरको विवाद मिल्यो

अवैध उत्खनन भएको स्थानमा अनुगमन गर्ने सहमतिपछि शान्तिनगरको विवाद मिल्यो

दाङको शान्तिनगर गाउँपालिका– २ का वडाध्यक्ष सुनील वलीले पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गर्न खोजेको भन्दै उत्पन्न विवाद समाधान भएको छ । …