‘विद्यार्थी हितकारी परिषद्’ अर्थात् सफा विद्यार्थी राजनीति

‘विद्यार्थी हितकारी परिषद्’ अर्थात् सफा विद्यार्थी राजनीति

गुन्डागर्दी, नेताको चाकरी, चन्दा असुली, तालाबन्दी, मोसो आदिसँग जोडिएर आउने विद्यार्थी संगठनका नामले विद्यार्थी आन्दोलनमाथि नै प्रश्न उठाइरहेका छन्