रोमाञ्चक बन्दै त्रिकोणात्मक एकदिवसीय : पपुवा न्युगिनीसँग युएई पाँच विकेटले पराजित

रोमाञ्चक बन्दै त्रिकोणात्मक एकदिवसीय : पपुवा न्युगिनीसँग युएई पाँच विकेटले पराजित

युएईमा चलिरहेको आइसिसी पुरुष विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज रोमाञ्चक बनिरहेको छ । लिग–२ मा नेपाल, युएई र पपुवा न्युगिनीले एकआपसमा प्रतिस्पर्धा गरि…