युवा पलायनको मनोविज्ञान
सम्पन्नता र प्रतिष्ठा नै विदेश जानुमा छ भन्ने युवा मनोविज्ञानले गाउँ मात्र होइन, सहर र देशै रित्तिने खतरा देखिन्छ
युवा पलायन रोक्न स्वरोजगार अभियान
सहुलियत ब्याजदरमा आवधिक ऋण दिलाउँदै आयआर्जन वृद्धि गरी जीविकोपार्जन सहज बनाउन बेरोजगार व्यक्तिलाई स्वरोजगारका विभिन्न क्षेत्रमा आबद्ध गराउन सकिन्छ