‘कुमार मामा’ नाटक धरानमा प्रदर्शन

‘कुमार मामा’ नाटक धरानमा प्रदर्शन

धरान सभागृहमा सांस्कृतिक दमन, पहुँच र अवसरबाट वञ्चित आदिवासी जनजाति युवाहरूको अवस्था चित्रण गरिएको कथा बोकेको ‘कुमार मामा’ नाटक प्रदर्शन गरिएको…