अस्पतालजन्य फोहोर बन्चरेडाँडा लैजानेलाई ५० हजार जरिवाना

अस्पतालजन्य फोहोर बन्चरेडाँडा लैजानेलाई ५० हजार जरिवाना

काठमाडौं महानगरपालिकाले अन्तिम फोहोर विसर्जनस्थल बन्चरेडाँडामा अस्पतालजन्य हानिकारक फोहोर पुर्‍याउनेलाई रु ५० हजार जरिवाना गरेको छ। कामपा–५ मा …