गोंगबु लुटपाट घटनामा संलग्न ५० जना पक्राउ : उपद्रव र चोरी तथा डाँका मुद्दा दायर

गोंगबु लुटपाट घटनामा संलग्न ५० जना पक्राउ : उपद्रव र चोरी तथा डाँका मुद्दा दायर

पक्राउ परेकामध्ये ३५ जना बालाजु र १५ जना महाराजगन्ज वृत्तको हिरासतमा, अपराध पुष्टि भए दुईदेखि ६ वर्षसम्म कैद सजाय