सहज जित निकाल्दै संकटा सेमिफाइनलमा

सहज जित निकाल्दै संकटा सेमिफाइनलमा

संकटा क्लब सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको मंगलबार सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा नव जनजागृति युवा क्लब स…