२८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु

२८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु

नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच शिशुलाई जन्म दिएकी छिन् । थापाथलीस्थित परोपकार प्रसूतिगृहमा उनले सोमबार पाँच शिशुलाई जन्म दिएकी हुन् । चार शिशुको स्…