वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको परिवारलाई पूरै बिमा रकम भुक्तानी गर्न प्राधिकरणको निर्देशन

वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको परिवारलाई पूरै बिमा रकम भुक्तानी गर्न प्राधिकरणको निर्देशन

नेपाल बिमा प्राधिकरणले वैदेशिक रोजगारीमा मृत्यु भएका कामदारको सम्पूर्ण बिमा रकम भुक्तानी गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले आइतबार जीवन बिम…