कराँते महासंघ रौतहटको अध्यक्षमा पहाडी

कराँते महासंघ रौतहटको अध्यक्षमा पहाडी

नेपाल कराँते महासंघ रौतहटको अध्यक्षमा अशोक पहाडी चयन भएका छन् । उनी नेपाल सितोरियो कराँते संघ रौतहटका अध्यक्ष पनि हुन् ।  रौतहटको चन्द्रनिगाहपुरमा आज…