किर्ते हाजिर गरी शिक्षकको तलब बुझ्ने प्रअलाई ६ महिना कैद सजाय

किर्ते हाजिर गरी शिक्षकको तलब बुझ्ने प्रअलाई ६ महिना कैद सजाय

विशेष अदालतले सुर्खेतको लेखफर्सा महेन्द्रगन्जस्थित एक विद्यालयका प्रधानाध्यापकलाई कैद तथा जरिवाना सुनाएको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य बलभद्र बाँस्त…