सेवा शुल्क खारेज भएपछि श्रमिक आन्दोलित

सेवा शुल्क खारेज भएपछि श्रमिक आन्दोलित

सर्वोच्च अदालतले होटेल तथा रेस्टुरेन्टले ग्राहकसँग लिँदै आएको १० प्रतिशत सेवा शुल्क लिन नपाउने फैसला गरेपछि श्रमिक आन्दोलित भएका छन् । अहिले श्रमिकले कालोपट्टी र…