परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा…