पूर्वसभामुख सापकोटाको पहलमा निर्मित सुविधासम्पन्न रत्नराज्य माविको प्रधानमन्त्रीद्वारा उद्घाटन
चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित विद्यालय भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उद्घाटन गरेका छन्। नेपालका लागि चिनियाँ राजदूत …