मलेसियाका गृहमन्त्री इजमाइल आज नेपाल आउँदै : कामदारको उच्च पारिश्रमिक र सामाजिक सुरक्षाका लागि नेपालले प्रस्ताव गर्ने

क्यालिब्रेसन कार्यक्रमको जानकारी दिन आउने गृहमन्त्री इजमाइलसँग कामदार व्यवस्थापन र हितका विषयमा छलफल हुने