पाक मस्जिद विस्फोटमा मृत्यु हुने सय पुगे

पाक मस्जिद विस्फोटमा मृत्यु हुने सय पुगे

उत्तरपश्चिम पाकिस्तान पेसावरस्थित प्रहरी कार्यालयको परिसरमा रहेको मस्जिदमा भएको आत्मघाती विस्फोटमा मृत्यु हुनेको संख्या १०० पुगेको छ । विस्फोटको भग्नावशेषबाट शवहर…