आर्थिक वर्ष ०७९/८० मा सरकारी ढुकुटी ५४ अर्बले घाटामा, ऋण दुई खर्ब थपियो
सरकारको कुल प्राप्ति करिब १३ खर्ब ८१ अर्ब र कुल खर्च १४ खर्ब ३५ अर्ब हाराहारी छ
सरकारी ढुकुटी ऋणात्मक, खर्च कटौती सुरु
सञ्चित कोष ९० अर्ब घाटामा, खर्च कटौती गरेर २४ अर्बभन्दा बढी बचत गरिँदै