सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योगको मान्यता दिइनेछ : प्रधानमन्त्री

सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योगको मान्यता दिइनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिई संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको बताएका छन्। मंगलबार ने…