महिला राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा अनन्त

महिला राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा अनन्त

समकालीन फुटबलका चर्चित खेलाडी हुन्, अनन्तराज थापा । मिडफिल्डर अनन्त आफ्नो समय यो क्षेत्रमा सधैँ सफल रहे । त्यसैले उनलाई राष्ट्रिय टोलीको नम्बर एक खेलाडी नै बनायो…