सिके राउतको प्रश्न- काठमाडौंमा आत्मदाह गरेका ‘प्रेम’माथि राष्ट्रिय बहस चल्दा मधेसका मरिकप्रति यति ‘घृणा’ किन?

सिके राउतको प्रश्न- काठमाडौंमा आत्मदाह गरेका ‘प्रेम’माथि राष्ट्रिय बहस चल्दा मधेसका मरिकप्रति यति ‘घृणा’ किन?

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउत ऋण तिर्न नसकेर आत्महत्या गरेका रामदेव मरिकको घरमा पुगेका छन्।  सहकारीको ऋणको किस्ता तिर्न नसकेर झुन्डिएर आ…