रेमिट्यान्स कम्पनीलाई भुक्तानी सेवाप्रदायकदेखि विदेशमा शाखा खोल्नसम्म बाटो खुला

रेमिट्यान्स कम्पनीलाई भुक्तानी सेवाप्रदायकदेखि विदेशमा शाखा खोल्नसम्म बाटो खुला

सबै प्रकारका रेमिट्यान्स कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड हुनुपर्ने, २५ करोड पुर्‍याए थप सुविधा   विदेशी कम्पनीको एजेन्ट तथा सफ्टवेयर प्रयोग गरे…